चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाे छ। सोमबार बिहान पौने ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन्। आफ्ना समर्थक सहित उनले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन कार्यालयमा उमेदवारको प्रतिनिधिका रुपमा जिल्ला सहसंयोजक प्रभा ढकाल रहेकी छन् । भरतपुर ४ त्रिचोकमा रहेको…
सम्पत्ती न्यूज
२० चैत्र २०७९, सोमबार