नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरूको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएको परिषद्ले जनाएको छ । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र…
सम्पत्ती न्यूज
१४ चैत्र २०७९, मंगलवार