कोरोना प्रभावः विभिन्न १४ शीर्षकको बजेट स्थगित
काठमाडौँ । विश्वभर कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण पूर्व सर्तकता अपनाउँदै सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गरेको छ । सेवा तथा परामर्श, कर्मचारीको तालिम, गोष्ठी, सवारी साधनलगायतका शीर्षकको बजेट रोक्का गरिएको अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ । सरकारले सेवा र परामर्श खर्च्,कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी…
सम्पत्ती न्यूज
२१ चैत्र २०७६, शुक्रबार