सेयर बजार उच्च अंकले घट्यो, १९ अर्ब ७४ करोडको कारोबार
काठमाडौं । सेयरबजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० विन्दुमा झरेको हो। सेयरबजार पछिल्ला दुई कारोबार दिनमा १९१ दशमलव ८४ अंकले घटेको हो। आइतबार ७९ दशमलव ८८ अंकले घटेको थियो। यद्यपि कारोबार रकममा भने धेरै फेरबदल भएको छैन। आइतबार १९ अर्ब ७४ करोडको सेयर किनबेच भएको थियो। सोमबार…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार