राज्य लुट्नेलाई छुट दिइँदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडाैं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् ।शुक्रबार काठमाडौंमा अध्यागमन बिभागमा नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्ने वेभसाइटको उदघाटन गर्दै श्रेष्ठले अहिले विमानस्थलको अध्यागमनमा कोही पनि कर्मचारी जान नमान्ने देखिएकाले सेवा प्रवाहमा केही समस्या देखिएको भन्दै उक्त समस्या छिटै समाधान हुने बताएका हुन्। अध्यागमनमा भएको सेटिङलाई सरकारले भत्काएको र कतिपय…
सम्पत्ती न्यूज
२६ माघ २०८०, शुक्रबार