सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, (सूचीसहित)
काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक भवन नयाँबानेश्वरमा बस्ने छ । हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक…
सम्पत्ती न्यूज
१८ माघ २०८१, शुक्रबार