ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै: अटो व्यवसायीहरू आन्दोलित
काठमाडौँ । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरू ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका छन् । कुलेश्वर अटो व्यवसाय सङ्घले काठमाडौँ महानगरपालिकामा गरिखान देऊ भन्दै विरोध गरेका हुन् । उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् । महानर गरिखान दे भन्दै’ नाराबाजी समेत गरेका थिए । उनीहरूको ट्राफिक प्रहरी…
सम्पत्ती न्यूज
११ माघ २०७९, बुधबार