भ्रष्टाचार नियन्त्रणका लागि महालेखापरीक्षक टंकमणि शर्माको दुई सूत्र
काठमाडौ । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको छ । विभिन्न ठूला ठूला भ्रष्टाचारका काण्डहरु बाहिर आईरहेका छन् । पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा मुलुककै गृहमन्त्री जस्तो गरिमायम पदमा पुगिसकेका नेपाली कांग्रेसका नेता बालकृष्णा खाँण, उपप्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसकेका एमाले नेता टोप बहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका शासक र प्रशासकहरु पक्राउ पर्नुले अन्तर्राष्ट्रिय जगत् नै तरंगित बन्न पुगेको छ…
सम्पत्ती न्यूज
३ जेष्ठ २०८०, बुधबार