सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अदालतमा आज आइतबार ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व…
सम्पत्ती न्यूज
६ माघ २०८१, आईतवार