धितोपत्र बोर्डको पुरानै समिति व्युत्याइयो
काठमाडौं । आज बसेको मन्त्रीपरिषद्ले धितोपत्रबार्डको अध्यक्ष चयनका लागि पुरानै समिति गठन गरेको छ । मिनवहादुर श्रेष्ठको अध्यक्षता गठन भएको समितिको मधु मरासिनी र उदय निरौला सदस्य छन् । श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्य हुन, मरासिनी अर्थमन्त्रालयका सचिव र निरौला प्राध्यापक हुन् । यसअघि पनि सोही समितिले काम गरेको थियो । नवगठित समितिले मंगलवारबाटै काम गर्ने बताइएको छ ।
सम्पत्ती न्यूज
१८ असार २०८१, सोमबार