काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको बताइएको छ । उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए। आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८२, बुधबार