जनकपुरमाथि काठमाडौंको फराकिलो जित
काठमाडौँ — काठमाडौं नाइट्सले नेपाल टी–२० मा जनकपुर रोयल्समाथि आइतबार ९० रनले जित निकालेको छ । टीयू मैदानमा १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा अलआउट हुनु अगाडि ९० रन मात्र बनाउन सक्यो । त्यसमा प्रारम्भिक ब्याटनर अरफुदिन असरफको ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । काठमाडौंका लागि अविनाश बोहराले चार तथा अजमतुल्लाहम उमरजाईले दुई विकेट लिए । त्यस अगाडि…
सम्पत्ती न्यूज
१७ पुष २०७९, आईतवार