गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अगाडि बढाएर गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने बताएका छन् । उनले एमालेविनाको नेपाल र केपी ओलीविनाको एमाले भन्नेप्रति दया लाग्ने टिप्पणी गरे । एमाले कास्कीको ११ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले अरू २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका हुन् । ‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ ।…
सम्पत्ती न्यूज
२३ चैत्र २०८०, शुक्रबार