प्रबिधि प्रयोगको व्यापक दुरुपयोग गर्दै अर्बौं बिदेशमा जम्मा गर्ने पौडेलद्वयको सेटिङ्गमा को को
काठमाडौं । सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना पौडेलद्वय हाबी हुने गरेका व्यक्ति हुन्। बिकल पौडेल र सुनिल पौडेल सबैलाई जानकारी नै थियो तर के गर्नु हरेक शक्तिकेन्द्रलाई प्रभाबमा पारेर आफनो काम फत्ते गर्ने कला अनि गला र बृफ्केस सहितको सेवा सामु चाहेर पनि कसैले केहि गर्न सक्ने अवस्था…
सम्पत्ती न्यूज
११ माघ २०८०, बिहीबार