नेता भीम रावलले पार्टी नछोड्ने
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले पार्टी नछोड्ने बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अछामबाट टिकट नपमएपछि रावल असन्तुष्ट बनेका थिए। पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिवद्ध उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए। रावलले भने,‘एमालेमा होलिवाइनलाई पनि उम्मेदवार बनाइएको छ। एमालेभित्रै संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु। जसको विरुद्धमा एमालेका…
सम्पत्ती न्यूज
२७ आश्विन २०७९, बिहीबार