अख्तियारको प्रमुख आयुक्तमा राईको प्रवेश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी छिन । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् । प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन गणेश राज जोशीले राजीनामा दिएका छ्न। नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले…
सम्पत्ती न्यूज
२१ माघ २०७७, बुधबार