नआत्तिऔं, तर सतर्क भएर बसौ– मन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिनका लागि सरकार जिम्मेवार ढंगले लागेको उल्लेख गर्दै नआत्तिन सबै जनमानसलाई आग्रह गरेका छन् । ‘आत्तिनु पर्दैन । तर सावधानी भने अपनाउनुपर्छ’, प्रेस काउन्सिल नेपालको आयोजनामा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा बिहीबार कोरोना भाइरसको संभावित संक्रमणका बारेमा सचेतनामुलक कार्यक्रममा मन्त्री ढकालले भने–‘सरकार सुतेको छैन । जनताको सुरक्षाका लागी गर्नुपर्ने सबै तयारी…
सम्पत्ती न्यूज
६ चैत्र २०७६, बिहीबार