नेपाली कांग्रेसका देउवाले प्रमुख प्रतिपक्षी नेताको सुविधा पाउने नपाउनेबारे आज सुनुवाइ हुँदै
काठमाडौं- नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतमा परेको रिटमाथि आज विहीबार सुनुवाइ हुन लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएकाले कांग्रेसलाई प्रतिपक्षी दल र देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै अधिवक्ता विमलप्रसाद पोखरेलले रिट निवेदन दिएका थिए। यसअघि…
सम्पत्ती न्यूज
२५ माघ २०७९, बुधबार