झिनो अंकले बढेर बन्द भए नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से १.५४ अंकले बढेर दुई हजार ९६ दशमलब ८ विन्दुमा बन्द भएको छ । कारोबार रकम दुई अर्ब समेत पुग्न सकेको छैन । आज एक…
सम्पत्ती न्यूज
२२ माघ २०७९, आईतवार