राणाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए
काठमाडाै । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरूलाई शपथ गराएका हुन्। शपथ लिन नवनिर्वाचित सांसदहरू राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए। संसद् सचिवालयका अनुसार २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन्। प्रतिनिधिसभाका…
सम्पत्ती न्यूज
७ पुष २०७९, बिहीबार