साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य
साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य काठमाडौं-सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने सम्पुर्ण कर्मचारीले सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने बाध्यकारी नियम लागु गरेकाे छ । सरकारले लागु गरेकाे उक्त नियमले सरकार तथा निजी दुबै क्षेत्रमा अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीमा लागु हुने जनाएकाे छ । सरकारले लागु गरेकाे उक्त नियम काठमाडौं उपत्यकामा लागु हुने भएको हाे । काठमाडौं,…
सम्पत्ती न्यूज
७ माघ २०७८, शुक्रबार