‘मन्त्रीहरुलाई बालकोट बोलाइएको छैन’
काठमाडौं । पछिल्लो समय सरकार र राजनीतिक दलमा आएको हलचलसँगै सरकार परिवर्तनको हल्ला चलिरहेको छ । कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष केपीवलीबीच भएको भेटले तरगं समेत पैदा गरेको छ । सरकार परिवर्तनको हल्ला चलिरहेको बेला एकाएक एमालेले सरकारमा सामेल मन्त्रीहरुलाई बालोकट बोलाएको भन्ने हल्ला चल्यो । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट…
सम्पत्ती न्यूज
१८ असार २०८१, सोमबार