नेपाली काँग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुङ्गो लगायो
राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ । काँग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियार मात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर काँग्रेसले सन्तुलन मिलाएको छ । लामो समय रिक्त रहेको…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार