एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले उठेर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो। सभामुख देवराज घिमिरेले संसदको कामकारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए। तर पनि एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि सभामुख घिमिरेले बैठक भदौ ३ गते दिउँसो १…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार