सामान्य अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७६.६४ अंकले बढ्दा दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । सो वृद्धिको गतिले निरन्तरता पाउने अपेक्षा विपरीत आज नेप्सेमा गिरावट देखिएको हो। बुधवार नेप्से…
सम्पत्ती न्यूज
२५ माघ २०७९, बुधबार