निरिह प्रतिपक्ष बन्दा समेत सुध्रिएनन् ओली भन्छन् संसद् चल्न दिदैनौ
निरिह प्रतिपक्ष बन्दा समेत सुध्रिएनन् ओली भन्छन् संसद् चल्न दिदैनौ काठमाडौं-संसद्माथी खेदो खनेर दुई दुई पटक संसद बिघटन गरेको परिणाम स्वरुप ओली बालुवाटारबाट बालकोटमा पछारिए । दुईतिहाईको सरकारको नेतृत्व गरेको एमालेको ओली नेतृत्व पलभरमै निरिह प्रतिपक्ष बन्यो । प्रदेश सरकारमा समेत क्लिनस्विप भएर अहिले एमाले सडकमा आईपुगेको छ । संसदलाई अनाबश्यक हस्तक्षेप गरेर निरिह बनाउदाका परिणाम एमालले भोगिसक्दा समेत अध्यक्ष…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार