२२ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक
काठमाडाैं । सरकारले मंसिर १२ गतेबाट आन्तरिक ऋण उठाउने भएकाे छ। नेपाल राष्ट्र बैंकले सरकारका लागि बजारबाट ऋण उठाइदिने भएकाे छ। सरकारले मंसिरदेखि पुससम्म ३० अर्ब रूपैयाँ उठाउन लागेकाे हाे। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बिल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। …
सम्पत्ती न्यूज
१३ चैत्र २०७९, सोमबार