राष्ट्रपति निर्वाचनको मतभार पुरानै गणनाको आधारमा कायम हुन्छ
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसार नै कायम हुने बताएका छन् । फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भई नसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए । ०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवेदन आइसकेको छैन । त्यसकारण…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७९, सोमबार