नेपाली काँग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको काँग्रेसका एक पदाधिकारीले बताए । संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ छ । यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन काँग्रेसलाई प्रस्ताव गरेको थियो । राष्ट्रिय सहमतिको सरकारको आवश्यकता…
सम्पत्ती न्यूज
२२ पुष २०७९, शुक्रबार