‘सासदेखि लाससम्म भ्रष्टाचार व्यापाक छ, यो भन्दा लजास्पद कुरा के हुन सक्छ ?’
काठमाडौं । रौतहट टाइम्सको २६औँ वार्षिकउत्सव सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी वार्षिकउत्सव सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामनासहित आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेकापा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जन्मदेखि मृत्युसम्म देशमा भ्रष्टाचार व्यापाक भएको बताएका छन् । उनले कुनै पनि काम बिना पैसाको, बिना घुसको नहुने यो भन्दा लाजमर्दो कुरा…
सम्पत्ती न्यूज
२२ चैत्र २०८०, बिहीबार