रोकिएन शेयर बजारको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन आज नेप्से १८.१५ अंकले घटेर एक हजार ९ सय १५ दशमलब १४ विन्दुमा पुगेको हो । बुधबार नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकमा भने सामान्य सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब…
सम्पत्ती न्यूज
९ चैत्र २०७९, बिहीबार