आज दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्सेमा ५० दशमलव ७३ अंकको गिवरावट आएको हो । कुल १ दशमलव ९७ प्रतिशतले बजारमा गिरावट आउँदा शेयर बजार २ हजार ६ सय ३७ बिन्दुमा अड्किएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएकामध्ये २२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २२२ कम्पनीको शेयरमा गिरावट भएको नेप्सेले…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार