मोदीको कार्यकालको दश महिनामात्र बाँकी रहँदा देवानी संहिता कानुन अघि सारे
एजेन्सी ः नयाँ सरकार चयनका लागि १० महिनामात्रै बाँकी रहँदा सत्तारूढ भारतीय जनता पार्टीले नयाँ कानुन ल्याउने तरखर गरिरहेको छ । धार्मिक विविधता भएको भारतमा नागरिकको सम्बन्ध नियन्त्रित गर्ने एकल कानुन बनाउने प्रयत्न लामो समयदेखि विवादित थियो । भाजपाले विवादित त्यही विषयमा हात हालेको छ । भारतमा फौजदारी कानुन सबै समुदायका लागि एकै रहेपनि देवानी कानुन भने धार्मिक र सांस्कृतिक…
सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार