नेप्सेमा दोस्रो पटक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । सेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार खुलेको दुई मिनेटमै सर्किट लागेर बन्द भएको नेप्से दोस्रोपटक कारोबार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार खुलेको पहिलो दुई मिनेटमै नेप्से ४ अंकले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि ११ः२२ मा कारोबार खुल्दा त्यसको एक मिनेटमै दोस्रो सर्किट लागेर कारोबार…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार