काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो । प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको…
सम्पत्ती न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार