जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार
जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार काठमाडौँ–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन् । सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई…
सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार