गण्डकी प्रदेशमा बिहानै थप २४ जनामा काेराेना पुष्टि: प्रदेशमा संक्रमितको संख्या ३४८ पुग्याे
काठमाडौं । गण्डकी प्रदेशमा बिहानै २४ जनामा काेराेना संक्रमण भएकाे छ । प्रदेशकाे विभिन्न जिल्लामा भारतबाट अाई क्वारेन्टाइनमा बसेका व्यक्तिलाई संक्रमण भएकाे हाे । संक्रमितहरु नवलपरासीकाे बिनयत्रिबेणी गाउँ पालिकाका २ जना, बाग्लुङकाे गल्काेट नगरपालिकाका र काठेखाेला गाउँपालिकाका गरि १४ जना, कास्कीको पाेखरा र रुपा गाउँपालिकाका ६ जना र स्याङ्जाको कालि गण्डकि गाउँपालिका १ र साेहि जिल्लाकै पालिका नखुलेका १ जना…
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार