मेयर बालेनको आग्रह – प्रधानमन्त्री ज्यू नेपाली भएर बाँच्ने आधार त दिनुस् !
काठमाडौँ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदान स्थगित गरेपछि विश्वभर तरंग फैलिएको छ। त्यसको बाछिटाले नेपाल जस्ता विदेशी अनुदानमा परनिर्भर देशमाथि ठूलो प्रभाव छोडेको छ। संघीयताको नाममा २० मिलियन डलर फ्रड र भ्रष्टाचार भएको ट्रम्पले टिप्पणी गरेपछि नेपालमाथि झन ठूलो झटका लागेको हो।ट्रम्पले सार्वजनिक गरेका तथ्यहरूले नेपालको स्वाभिमान र स्वाधीनतामाथि गम्भीर ठेस लागेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र…
सम्पत्ती न्यूज
९ फाल्गुन २०८१, शुक्रबार