होलि खर्च जुटाउने नाममा रौतहट चेतनगर क्षेत्रका जङ्गल बिनास तीब्र
रौतहट । रौतहट जिल्लाभर बन बिनाश तीब्र भएको समाचार जानकारीमा आएको छ। स्थानीय राजनीतिक संरक्षकत्वमा बन क्षेत्रका काठपात चोरीपैठारी बढेको स्थानीय नागरिक समाजका अगुवा श्याम श्रेष्ठले सम्पत्ति न्युजलाई बताए । बनको महत्त्व बुझाउन नसक्दा र बुझ्नेहरुले नबुझ्नेलाई प्रयोग गरेर आम्दानीको श्रोत बनाउदा बन मासिने क्रमले तिब्रता पाएको हो। प्राप्त जानकारी अनुसार होलि पर्वको खर्चको निम्ति भन्दै रातभर बन फडानी र…
सम्पत्ती न्यूज
१० चैत्र २०८०, शनिबार