समाजवादी प्रेस सङ्गठनले आगामी असोज भित्र सातै प्रदेशमा भेला आयोजना गर्ने
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले आगामी असोज भित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामर्थ्य विस्तार गर्ने निर्णय गरेको हो । बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार