राजश्व विभागका महानिर्देशक पौडेलको सरुवा
काठमाडौँ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल सरुवा भएका छन् । करिब ९ महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त पौडेलको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । उनलाई सरकारले २०७८ असोज १८ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट अनुसन्धान विभागको प्रमुख बनाई पठाइएको थियो । आज विभागबाट बिदाइ…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७९, सोमबार