महालेखा परिक्षक बन्न ओली निवासमा पुर्वसचिव परे लम्पसार
काठमाडौं । सबैधानिक परिषदको बैठक चैत्र १८ गते आइतबार बिहान ९ बजे डाकिएसंगै खाली भएका निकायमा नियुक्ति लिनेहरु शक्तिकेन्द्र समक्ष आ-आफ्नो दाबी पेश गर्ने अभियानमा अग्र भागमा देखिएका छन्। महालेखा परिक्षकको पद लामो समय देखी रिक्त छ। यो पदमा आकांक्षा राख्ने १५ जनाले भाद्र ५ गते दर्खास्त हालेका थिए। १८ गते परिषदको बैठक बस्ने समाचार संगै दर्खास्त हाल्ने र दर्खास्त…
सम्पत्ती न्यूज
१६ चैत्र २०८०, शुक्रबार