डोटीमा लोप हुँदै कोदो
काठमाडौँ । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लो समय डोटीमा लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबाजीका रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार