कोरोनाको जोखिम बढ्दै जाँदा नेपाललाई सर्तक रहन डब्लूएचओको आग्रह
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना महामारीको जोखिम कायमै रहेकाले सतर्क हनु आग्रह गरेको छ ।डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।नेपालमा लकडाउन खुकुलो भएपछि हिडडुल गलाएतका गतिविधिहरू बढेका छन् भने जोखिम बढ्दै गईरहेको समयमा सर्तकता भने खुकुलो भएको छ । जसले कोरोना संक्रमण फैलिने जोखिम पनि…
सम्पत्ती न्यूज
८ असार २०७७, सोमबार