गोठमा लागलागि हुँदा दुइ बालबालिकाको मृत्यु
प्युठानको गौमुखि गाउँपालिका – ३ रजवारामा रहेको यक गोठमा आगलागि हुँदा दुइ बालबालिकाको मृत्यु भयको छ ।आज विहान करीव ९ बजे रमेस रानाको गाठमा आगलतगि भयको हो । आगलागीमा परि रमेस रानाका यक सात वर्षीय छोरा हिमाल राना र यक तिन बर्षीय छोरि चन्द्रकाला रानाको मृत्यु भयाको हो ।घरमा अभिभावक नभयकाले आगो कसरि लाग्यो भन्ने खुल्न सकेको छैन प्रहरी घटना…
सम्पत्ती न्यूज
२५ चैत्र २०७७, बुधबार