चैत १२ गते नवनिर्वाचित सांसदलाई शपथ खुवाउने तयारी
काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई यही चैत १२ गते शपथ खुवाउने तयारी गरेको छ । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका आएका प्रत्यक्ष १६५ र समानुपातिकतर्फ १२५ सांसदलाई १२ गते शपथ खुवाउने तयारी भएको हो । संसद सचिवालयले निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र पहिलो बैठकको सम्भावित मिति तय गर्दै आन्तरिक तयारी अगाडि बढाएको छ। संसद सचिवालयका सचिव…
सम्पत्ती न्यूज
४ चैत्र २०८२, बुधबार