लोकसेवाका कुन कुन परिक्षा दशैँ अगाडी हुँदै छन्, जान्नुहोस्
काठमाडौँ । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरु लिने तयारी गरेको छ । सोही अनुसार आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने जानकारी…
सम्पत्ती न्यूज
११ आश्विन २०७७, आईतवार