माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित
माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १६२ मत ल्याउनुभयो । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याउनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ । यस्तै प्रदेश समितिको उपाध्यक्षमा…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार