१२ को परिक्षाफल प्रकाशित: पुरक परिक्षा माघ २ देखी
१२ को परिक्षाफल प्रकाशित: पुरक परिक्षा माघ २ देखी काठमाडौँ-कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रवार बिहानको बैठकले परिक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो। परीक्षामा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ । यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । बोर्डका…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार