सिमलताल घटनाः गृहमन्त्रालयद्वारा गठित कार्यदलले थाल्यो काम
काठमाडौं । गएको असार २८ मा नारायनगण–मुग्लीन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर वेपत्ता भएको घटनाको अध्ययन गर्न बनेको कार्यदलले काम थालेको छ । गृहमन्त्रालयद्वारा गठित कार्यदलले आजबाट काम सुरु गरेको हो । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज…
सम्पत्ती न्यूज
२ श्रावण २०८१, बुधबार